नेपाल सरकारमा ३५० जनालाई रोजगारिको अवसर
काठमाडौँ – नेपाल सरकार अन्तर्गत मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले विभिन्न तीन पदमा ३ सय ५० स्वास्थ्यकर्मीकोको लागि दरखास्त आवहान गरेको छ । नेपाल स्वास्थ सेवा एन २०५३ तथा नियमावली २०५५ अनुसारको उपरोक्त पदका लागी तोकिएको न्युनतम शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ ।
ती पदहरुमा अहेव १ सय ५, अनमी २३७ र ल्याब असिस्टेन्ट ८ जना रहेको छ । सबैपद करारमा नियुक्त गर्न लागिएको हो । त्यसका लागि अन्तर्वार्ता दिएपुग्छ ।
निर्देशनालयले उल्लेखित पदका लागि दरखास्त पेश गर्ने अवधी १५ दिन मात्रै रहेको आज गोरखापत्रमा प्रकाशित सूचनामा जनाएको छ ।
यसैगरी २०७२-११-२४ गते पनि मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले २२० जनाको लागि दर्खास्त दिन आग्रह गरेको थियो । त्यो बेला माग भएका पद र स्ंख्या हरु यस प्रकार रहेका छन ।
१) हेल्थ अशिस्टेन्ट - १५८ जना
२) स्टाफ नर्स - १९ जना
३) फार्मेसी सुपरभाइजर - २ जना
४) डेन्टल हाइजिनिष्ट - १ जना
५) रेडियोग्राफर - १ जना
६) बायोमेडिकल टेक्निसियन - १ जना
७) फिजियोथेरापी असिस्टेन्ट - १ जना
८) एनेस्थिया सहायक - १ जना
९) ल्याब टेक्निसियन - ४ जना
Comments
Latest Blog Post
25 Mar 2016
नेपाल सरकारमा ३५० जनालाई रोजगारिको अवसर
23 Mar 2016
Sales Executive
22 Mar 2016
अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा
21 Mar 2016
Tender Sales Executive
20 Mar 2016
Country Specific Counselor
Most Viewed Post
01 Feb 2016
७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर !
22 Mar 2016
अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा
12 Feb 2016
एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने
09 Mar 2016
लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान
21 Feb 2016
५०१ जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर
No comments:
Post a Comment