Wednesday, March 9, 2016

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान | No 1 Job Portal in Nepal - Kumari Job |

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान | KumariJob | Blog
09 March
00
लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान

२६ फागुन, काठमाडौं । लोकसेवा आयोगले १४ सय भन्दा बढी खरिदार पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै अप्राविधिकतर्फ १४ सय ११ जना राजपत्र अनंकति खरिदार पदमा दरखास्त आह्वान गरेको हो ।
१४ वटै अञ्चल कार्यालय अन्तरगग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् । प्रशासन, लेखा, न्याय, व्यवस्थापिका संसद, लेखा परीक्षण, सरकारी वकिल लगायत समूहमा खरिदार माग भएको हो ।
विभिन्न कार्यालयमा रिक्त पदपूर्ति गर्नका लागि आयोगले २ सय २५ जना खरिदारका आन्तरिकरुपमा परीक्षा गर्नेछ । खरिदार भन्दा तल्लो तहमा कार्यारत कर्मचारीले पनि आन्तरिक रुपमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।
मान्यतच प्राप्त शिक्षण संस्थाबाट एसएलसी पास गरेकाहरुले प्रतियोगितामा सहभागी हुन सक्नेछन् । आवदेन फारम अनलाइनमार्फत भर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

Comments


Latest Blog Post

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान
09 Mar 2016

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान

Service Advisor
09 Mar 2016

Service Advisor

२२० जनालाई जागिर खुल्यो !
08 Mar 2016

२२० जनालाई जागिर खुल्यो !

What to say when the hiring manager asks 'What's your greatest weakness?' in a job interview
06 Mar 2016

What to say when the hiring manager asks 'What's your greatest weakness?' in a job interview

११० जनालाई मन्त्रालयमा रोजगारिको अवसर!!
04 Mar 2016

११० जनालाई मन्त्रालयमा रोजगारिको अवसर!!

Most Viewed Post

७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर !
01 Feb 2016

७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर !

एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने
12 Feb 2016

एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने

५०१  जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर
21 Feb 2016

५०१ जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर

२२० जनालाई जागिर खुल्यो !
08 Mar 2016

२२० जनालाई जागिर खुल्यो !

हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० भन्दा माथि
01 Mar 2016

हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० भन्दा माथि

contact info

Thapagaun, Kathmandu. Nepal

Tel: 01-4478845 | 01-4480374

Hot line: 9801178845

For Job Posting Services: 9801178851

For HR Services: 9801178850

latest tweet

Please follow @kumarijob for all future updates of us! twitter.com/KumariJob

stay connected

No comments:

Post a Comment