Thursday, April 14, 2016

४५०० कर्मचारीलाई सरकारद्वारा रोजगारीको अवसर , एसएलसी पास गरेकालाई समेत ग्राहयता ||

४५०० कर्मचारीलाई सरकारद्वारा रोजगारीको अवसर , एसएलसी पास गरेकालाई समेत ग्राहयता | KumariJob | Blog
08 April
00
४५०० कर्मचारीलाई सरकारद्वारा रोजगारीको अवसर , एसएलसी पास गरेकालाई समेत ग्राहयता

४५०० कर्मचारीलाई सरकारद्वारा रोजगारीको अवसर , एसएलसी पास गरेकालाई समेत ग्राहयता

लोकसेवा आयोगले लगभग पैतालिस (४५००) कर्मचारीको लागि बिज्ञापन खुलाएको छ 
आयोगले प्राविधिक पदमा (खरिदार स्तर) ४ हजार ४ सय १३ जना कर्मचारीको विज्ञापन खुलाएको हो । यसमा स्वास्थ्य सेवाका लागि मात्र ३ हजार ५ सय १५ जनाको माग गरिएको छ । यसमध्ये पनि अहेब र अनमी पदमा सबैभन्दा बढी कर्मचारी माग भएको छ । आयोगले आन्तरिक प्रतिस्पर्धाका लागि ९ सय ९१ पदमा आवेदन मागेको छ भने बढुवाका लागि ९३ पदमा प्रतिस्पर्धा हुने भएको छ । आयोगले विभिन्न क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयका लागि माग भएको प्राविधिक कर्मचारीका लागि योग्यता पुगेकाहरुले दरखास्त दिन सक्ने जनाएको छ । वैशाख १४ गतेसम्म दरखास्त दिन आह्वान गरेको आयोगले सबै समूहको परीक्षा जेठ महिनामा सञ्चालन गर्ने जानकारी दिएको छ । 
यस अन्तर्गत नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मका लागि यो सूचना प्रकाशित गरेको हो !
सोहि अनुरुप पुर्वाञ्चल क्षेत्रीय निर्देशनालय , धनकुटाका लागि पद संख्या २७७, सगरमाथा अञ्चल कार्यालय दिक्तेलका लागि १९५, मध्यमान्चल क्षेत्रीय निर्देशनालय , कमलपोखरीका काठमाडौँका लागि पद संख्या २१८, जनकपुर अञ्चल कार्यालय, जलेश्वॊरका  लागि ४७७ , नारायणी अञ्चल कार्यालय हेटौडाका लागि २४०, त्यसैगरी पश्चिमान्चल क्षेत्रीय निर्देशनालय पोखराका लागि २९०, लुम्बिनी अञ्चल बुटवलका लागि ४३१, धौलागिरी अञ्चल कार्यालय बाग्लुङ्गका  लागि १४२ , मध्यमान्चल क्षेत्रीय निर्देशनालय , सुर्खेतका लागि १६४, राप्ती अञ्चल कार्यालय, तुलसीपुर दाङका लागि १९०,  कर्णाली अञ्चल कार्यालय जुम्लाका लागि १५०, सुदुरपश्चिम क्षेत्रीय निर्देशनालय दिपायलका लागि २१२ र महाकाली अञ्चल कार्यालय, महेन्द्रनगरका ६४ पद संख्या पदपूर्तिको सूचना जारी गरिएको छ

Comments

Latest Blog Post

FMCG कम्पनिमा रोजगरीको अवसर, १० हजार देखी ५० हजार सम्म तलब
12 Apr 2016

FMCG कम्पनिमा रोजगरीको अवसर, १० हजार देखी ५० हजार सम्म तलब

रोजगारी वा बेरोजगार भत्ता माग्दै आमरण अनसन
11 Apr 2016

रोजगारी वा बेरोजगार भत्ता माग्दै आमरण अनसन

लोकसेवा आयोगको परिक्षा फल प्रकाशित
10 Apr 2016

लोकसेवा आयोगको परिक्षा फल प्रकाशित

४५०० कर्मचारीलाई सरकारद्वारा रोजगारीको अवसर , एसएलसी पास गरेकालाई समेत ग्राहयता
08 Apr 2016

४५०० कर्मचारीलाई सरकारद्वारा रोजगारीको अवसर , एसएलसी पास गरेकालाई समेत ग्राहयता

Most Viewed Post

अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा
22 Mar 2016

अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा

७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर !
01 Feb 2016

७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर !

एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने
12 Feb 2016

एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान
09 Mar 2016

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान

contact info

Thapagaun, Kathmandu. Nepal

Tel: 01-4478845 | 01-4480374

Hot line: 9801178845

For Job Posting Services: 9801178851

For HR Services: 9801178850

latest tweet

Please follow @kumarijob for all future updates of us! twitter.com/KumariJob

stay connected

FMCG कम्पनिमा रोजगरीको अवसर, १० हजार देखी ५० हजार सम्म तलब ||

FMCG कम्पनिमा रोजगरीको अवसर, १० हजार देखी ५० हजार सम्म तलब | KumariJob | Blog
12 April
00
FMCG कम्पनिमा रोजगरीको अवसर, १० हजार देखी ५० हजार सम्म तलब

FMCG कम्पनिमा रोजगरीको अवसर, १० हजार देखी ५० हजार सम्म तलब

एक प्रतिस्थित FMCG कम्पनिका लागि बिभिन्न पढ्का लागि दर्खास्त आबहान गरिएको छ!

१. SECRETARY
तलब्:१००००-१५०००
Bachelors Preferred 
अनुभव्: २ बर्ष

२. Financial Analyst
तलब्: २००००-२५०००
MBA in Finance preferred
अनुभव्:२ बर्ष

३. Junior Accountant
तलब्: १००००-१५०००
bachelors Preferred
अनुभव्: २ बर्ष

४. Sales person
नेपालगन्जका लागि १ जना
सुर्खेतका लागि १ जना
धनगढीका लागि १ जना
तलब्:२०००० माथि
BBA/BBS
अनुभव्: २ बर्ष

५. Assistant Marketing Manager
तलब्: ४०-५० हजारसम्म
MBA IN MARKETING Preferred
अनुभव्:५ बर्ष

६. Senior Sales Person
तलब्: ३०००० माथि
MBA Preferred
अनुभव्:५ बर्ष माथि

कृपया तपाईंले अप्पलाई गर्न चाहनुभएको पद थाहा हुने गरी arya.rimal@kumarijob.com मा आफ्नो CV पठाउनु होला । 