Tuesday, February 23, 2016

Nepal's No 1 job portal-Kumarijob | Online Job Portal in Nepal| Recruitment |

कुमारी जब Nepal’s No 1 job portal | KumariJob | Blog
23 February
00
कुमारी जब  Nepal’s No 1 job portal

कुमारी जब Nepal’s No 1 job portal

कुनै पनि संस्था अगाडी आउनलाई त्यो संस्था को मिहनेत र बिस्वसनियता मा भर पर्छ। बिस्वसनियता त्यो बेला मात्र बढ्छ जब त्यो संस्था संग जोडिएका मानिसहरुले त्यसबाट लाभ पाउछन ।छोटो समयमै  कडा मिहनेतले आम मानिसहरुमाझ आफ्नो बिस्वसनियता देखाउदै अघि बढेको संस्था कुमारी जब हो। सन् २०१४ मा संस्थापना भएको संस्था कुमारी जबले रोजगारदाता र रोजगारी खोज्ने लाई भेट गराउने काम गर्छ । यो संस्थामा हाल ६७० भन्दा बढी रोजगारदाता छन्  भने प्रत्तेक  दिन १० हजार भन्दा बढी रोजगारी खोज्ने मानिसहरु छन् जस मध्ये २०० जना भन्दा बढीले प्रतक्ष उठाउछन र अप्रत्क्ष रुपमा यसको लाभ उठाउनेको शंख्या झन् धेरै छन् ।
कुमारी जबको बिशेसताहरु
१, प्लेसमेन्ट सर्भिस
२, आउट सोर्सिन्ग
३ , HR Consulting
४ , जब पोस्टिंग सर्भिस
निकै नै आकर्सक र नयाँ शैलीको मार्केटिंग गरि सोसल मिडियामा अगाडि रहदै दश लाख मानिस माज कुमारी जब प्रतक्ष्य/अप्रत्यक्ष रुपमा पुगिरहेको छ ।
यसै कारणले कुमारी जब नेपालको नम्बर १ जब पोर्टल बनेको छ ।

 

 

Comments


Latest Blog Post

कुमारी जब  Nepal’s No 1 job portal
23 Feb 2016

कुमारी जब Nepal’s No 1 job portal

Industrial Engineer
21 Feb 2016

Industrial Engineer

५०१  जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर
21 Feb 2016

५०१ जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर

मलेसियामा १५ लाख कामदार लैजान बंगलादेशसँग सम्झौता
20 Feb 2016

मलेसियामा १५ लाख कामदार लैजान बंगलादेशसँग सम्झौता

सामरी उत्थान सेवामा रोजगारीको अबसर
18 Feb 2016

सामरी उत्थान सेवामा रोजगारीको अबसर

Most Viewed Post

७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर !
01 Feb 2016

७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर !

एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने
12 Feb 2016

एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने

५०१  जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर
21 Feb 2016

५०१ जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर

५ हजार ४ सय ४४ पदका लागि नेपाल प्रहरीमा जागिर खुल्यो
31 Jan 2016

५ हजार ४ सय ४४ पदका लागि नेपाल प्रहरीमा जागिर खुल्यो

आईएनजिओमा रोजगारिको आवसर
16 Feb 2016

आईएनजिओमा रोजगारिको आवसर

contact info

Thapagaun, Kathmandu. Nepal

Tel: 01-4478845 | 01-4480374

Hot line: 9801178845

For Job Posting Services: 9801178851

For HR Services: 9801178850

latest tweet

Please follow @kumarijob for all future updates of us! twitter.com/KumariJob

stay connected

No comments:

Post a Comment