Tuesday, March 22, 2016

अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा | Kumari Job | Nepal's No1 Job Portal

अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा | KumariJob | Blog
22 March
00
अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा

अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा

न्युर्योक । अमेरिकाले सन् २०१७ देखि लागू हुने गरी एच-वान बी वर्किङ भिसा जारी गर्ने भएको छ। अति दक्ष कामदारका लागि उपलब्ध हुने यो भिसामा धेरैको पहिलेदेखि चासो रहँदै आएको छ। एच-वान बी भिसा मूलत प्रविधि क्षेत्रमा काम गर्नेहरुका लागि चासोको विषय हुने गर्छ। विज्ञान, प्रविधि र कम्प्युटर प्रोग्रामरहरुका लागि अमेरिकामा काम गर्नका लागि यो महत्वपूर्ण समाचार पनि हो। अक्टोबर १ बाट सुरु हुने आर्थिक वर्ष २०१७ का लागि ६५ हजारले यो भिसा पाउने छन्। सुरुमा २० हजार एच – १ बी निवेदक अमेरिकामा स्नातकोत्तर पूरा गरेका वा उच्च शिक्षा हासिल गरेकाहरु हुनेछन् जसलाई ६५ हजारमा समेटिएको छैन। अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले यसै वर्षका लागि ५ दिनभित्र ६५ हजारभन्दा बढी आवेदन स्वीकार्ने जनाएको छ।     के हो एच-वान बी भिसा? इमिग्रेसन एन्ड नेसनालिटी एक्टमा भएको व्यवस्था अनुसार एच-वान बी नन इमिग्रेन्स भिसा दिइन्छ। यसले विदेशी कामदारलाई अमेरिकामा अस्थायी रुपमा काम गर्नका लागि अनुमति दिन्छ। यस्तो भिसा लागेका कामदारलाई कम्पनीले हटायो भने मुद्दा चल्छ र उनले अर्को कम्पनीमा सहजै काम गर्न समेत पाउँछ। - 

Comments

Latest Blog Post

अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा
22 Mar 2016

अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा

Tender Sales Executive
21 Mar 2016

Tender Sales Executive

Country Specific Counselor
20 Mar 2016

Country Specific Counselor

सरकारले माग्यो साढे २४ सय ईन्जिनियर
18 Mar 2016

सरकारले माग्यो साढे २४ सय ईन्जिनियर

६११ जनालाई शिक्षक आयोग अन्तर्गत रोजगारी को अवसर ||
18 Mar 2016

६११ जनालाई शिक्षक आयोग अन्तर्गत रोजगारी को अवसर ||

Most Viewed Post

७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर !
01 Feb 2016

७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर !

एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने
12 Feb 2016

एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान
09 Mar 2016

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान

५०१  जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर
21 Feb 2016

५०१ जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर

सरकारले माग्यो साढे २४ सय ईन्जिनियर
18 Mar 2016

सरकारले माग्यो साढे २४ सय ईन्जिनियर

contact info

Thapagaun, Kathmandu. Nepal

Tel: 01-4478845 | 01-4480374

Hot line: 9801178845

For Job Posting Services: 9801178851

For HR Services: 9801178850

latest tweet

Please follow @kumarijob for all future updates of us! twitter.com/KumariJob

stay connected

Wednesday, March 9, 2016

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान | No 1 Job Portal in Nepal - Kumari Job |

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान | KumariJob | Blog
09 March
00
लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान

२६ फागुन, काठमाडौं । लोकसेवा आयोगले १४ सय भन्दा बढी खरिदार पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै अप्राविधिकतर्फ १४ सय ११ जना राजपत्र अनंकति खरिदार पदमा दरखास्त आह्वान गरेको हो ।
१४ वटै अञ्चल कार्यालय अन्तरगग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् । प्रशासन, लेखा, न्याय, व्यवस्थापिका संसद, लेखा परीक्षण, सरकारी वकिल लगायत समूहमा खरिदार माग भएको हो ।
विभिन्न कार्यालयमा रिक्त पदपूर्ति गर्नका लागि आयोगले २ सय २५ जना खरिदारका आन्तरिकरुपमा परीक्षा गर्नेछ । खरिदार भन्दा तल्लो तहमा कार्यारत कर्मचारीले पनि आन्तरिक रुपमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।
मान्यतच प्राप्त शिक्षण संस्थाबाट एसएलसी पास गरेकाहरुले प्रतियोगितामा सहभागी हुन सक्नेछन् । आवदेन फारम अनलाइनमार्फत भर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

Comments

Latest Blog Post

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान
09 Mar 2016

लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान

Service Advisor
09 Mar 2016

Service Advisor

२२० जनालाई जागिर खुल्यो !
08 Mar 2016

२२० जनालाई जागिर खुल्यो !

What to say when the hiring manager asks 'What's your greatest weakness?' in a job interview
06 Mar 2016

What to say when the hiring manager asks 'What's your greatest weakness?' in a job interview

११० जनालाई मन्त्रालयमा रोजगारिको अवसर!!
04 Mar 2016

११० जनालाई मन्त्रालयमा रोजगारिको अवसर!!

Most Viewed Post

७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर !
01 Feb 2016

७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर !

एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने
12 Feb 2016

एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने

५०१  जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर
21 Feb 2016

५०१ जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर

२२० जनालाई जागिर खुल्यो !
08 Mar 2016

२२० जनालाई जागिर खुल्यो !

हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० भन्दा माथि
01 Mar 2016

हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० भन्दा माथि

contact info

Thapagaun, Kathmandu. Nepal

Tel: 01-4478845 | 01-4480374

Hot line: 9801178845

For Job Posting Services: 9801178851

For HR Services: 9801178850

latest tweet

Please follow @kumarijob for all future updates of us! twitter.com/KumariJob

stay connected

Tuesday, March 8, 2016

२२० जनालाई जागिर खुल्यो |Nepal's No 1 job portal-kumarijob|

२२० जनालाई जागिर खुल्यो ! | KumariJob | Blog
08 March
00
२२० जनालाई जागिर खुल्यो !

२२० जनालाई जागिर खुल्यो !

मध्य-पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ निर्देशनालयले २२० जनाको लागि जागिर खोलेको छ । 
माग भएको सङ्ख्याहरु
१) हेल्थ अशिस्टेन्ट - १५८ जना
२) स्टाफ नर्स  -  १९ जना
३) फार्मेसी सुपरभाइजर - २ जना
४) डेन्टल हाइजिनिष्ट  - १ जना
५) रेडियोग्राफर  - १ जना
६) बायोमेडिकल टेक्निसियन - १ जना
७) फिजियोथेरापी असिस्टेन्ट - १ जना
८) एनेस्थिया सहायक  - १ जना
९) ल्याब टेक्निसियन  - ४ जना 

Comments

Latest Blog Post

२२० जनालाई जागिर खुल्यो !
08 Mar 2016

२२० जनालाई जागिर खुल्यो !

What to say when the hiring manager asks 'What's your greatest weakness?' in a job interview
06 Mar 2016

What to say when the hiring manager asks 'What's your greatest weakness?' in a job interview

११० जनालाई मन्त्रालयमा रोजगारिको अवसर!!
04 Mar 2016

११० जनालाई मन्त्रालयमा रोजगारिको अवसर!!

एम.बि.ए विद्यार्थीका लागी कुमारी जबबाट जब वर्कशपको आयोजना- Training in Nepal
03 Mar 2016